सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

शिवरात्रिको पूर्व सन्ध्यामा संस्कृत भाषाको भजन ‘काल भैरव अष्टकम’ (भिडियो)

२०८० फागुण २३, बुधबार

काठमाण्डौः शिवरात्रिको पूर्व सन्ध्या पारेर संस्कृत भाषामा तयार पारिएको एउटा नयाँ भजनको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

‘काल भैरव अष्टकम’ शीर्षकको उक्त भजनको भिडियोलाई शंकर अधिकारी ‘घायल’ ले निर्देशन गरेका छन् । निर्देशक घायलका अनुसार नेपालमा संस्कृत भाषामा यसअघि भजन बनेको पाइएको छैन ।

निर्भाना प्लसको प्रस्तुतिमा गायिका नित्याशिवा तथा गायक राजन श्रेष्ठको स्वरमा तयार भएको उक्त भजनको भिडियो सुपक अधिकारी अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । बाबुल गिरीको संगीत र संगीत संयोजन रहेको यो भजनका शब्दहरू सुपक अधिकारीले संकलन गरेका हुन् ।

भजनको भिडियोमा केशव अधिकारीको छायांकन , नरेश खरेलको श्रृंगार रहेको भजनलाई प्रकाश श्रेष्ठले रेकर्ड गरेका हुन् भने राजिव शाहको मिक्सिङ र मास्टरिङ रहेको छ ।

यो भिडियोको सम्पादन कोचे मल्टिमियाका प्रेम शर्मा पौडेलले गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘पूजार सार्की’को ‘जाऊँ माया’गीत सार्बजनिक

धमलाको टिभीमा ‘कमेडी दरबार’, असार १४ बाट प्रसारण हुने {भिडियो}

‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

सहकारी ठगीको विषय रहेको ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक

अभिनेता साहिल खान गिरफ्तार (भिडिओ)

अनमोलको ‘फर्की फर्की’ ट्रेलर दुई दिनमा नै २२ लाख पटक हेरियो

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

दयाको जन्मदिनमा `डिग्री माईला` को शिर्ष गीत

यस्तो छ भन्सालीको वेब सिरिज ‘हीरामन्डी’ को ट्रेलर (भिडिओ)

डिग्री माइलाको गीत सार्बजनिक

सौगात र विपिन अभिनित फिल्म ‘द रेड सुटकेस’ को ट्रेलर सार्वजनिक

प्रतिनिधिसभा बैठक जारी [लाइभ]